Building with Bamboo Country Specific Report: Nepal (Nepalese version)
Summary
यो प्रतिवेदनले बिडव्लुबि परियोजनाको क्रममा सिविस नेपालको सिकाइ र नविन अविष्कारको समीक्षा प्रस्तुत गर्छ ।
प्रारम्भिक बिडव्लुबि अनुसन्धानको चरणबाट ‘प्रतिरोध क्षमता’को बारेमा पत्ता लागेका कुरालाइ अघि बढाउँदै, कार्यान्वयन चरणले संस्थाहरूले उत्थानशील तरिकाले कसरी काम गर्न सक्छन् र त्यसो गर्दा के हुन्छ भन्ने सन्दर्भमा अभ्यास परिवर्तन र विकासमा केन्द्रित हुने प्रयास गर्यो । यो प्रतिवेदनले यस परियोजनाको क्रममा सिविस नेपालमा कसरी र किन प्रतिरोध क्षमतामा आधारित विधि विकास भयो, प्रतिरोध क्षमतामा आधारित अभ्यासबारे उनीहरूको महत्वपूर्ण सिकाइ तथा परियोजनामा उनीहरूको अनुभवबाट परिवर्तनका केही कथाहरूद्वारा सिविस नेपालको यात्रा वर्णन गर्छ ।
Discussion
Users can discuss this report and make suggestions for future updates. You must be signed in to submit a comment.
No comments
Join the conversation and
Become a Member Existing member loginbecome a member.